skip this

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश भएको छ ।

महाअभियोगका प्रस्ताव एवं नेकपा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बैठकमा महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् ।

शक्ति पृथकीकरणको सिद्धान्त विपरीत गएकाले प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग ल्याउनुपरेको भन्दै गुरुङले महाअभियोग प्रस्ताव दर्ता गर्नुको कारणबारे बैठकमा जानकारी गराएका छन् ।

nijgadh-supermart-adz1200-630