सहिदको सम्झनामा हेटौंडामा दिप प्रज्वलन (फोटोफिचर)
वि.सं.२०७८ माघ १६ आइतवार २२:१४
2.17K
shares

काठमाण्डौं : सहिदको सम्झनामा आईतबार साँझ हेटौंडामा दिप प्रज्वलन भएको छ । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका ४ नं वडा कमिटी द्धारा सहिद दिवसको अवसर पारेर दिप प्रज्वलन कार्यक्रम आयोजना भएको हो । आफ्नो ज्यानको बाजी लगाएर देश र राष्ट्रप्रति आहुति दिने वीर सहिदहरू अमर रहुन् भनेर दिप प्रज्वलन कार्यक्रम राखिएको युवा संघका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज दिलु घर्तीले बताईन् ।
हेर्नुस् तस्वीरहरु


वि.सं.२०७८ माघ १६ आइतवार २२:१४

















