skip this

निजगढमा गठबन्धनकै अग्रता कायमै

2.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराकाे निजगढमा गठबन्धनले नै अग्रता कायम राखेकाे छ ।

वडा नं. १२ काे ११४१ सय मतगणना हुदाँ गठबन्धनका उम्मेदवार सुरेश कुमार खनालले सुरेश खनालले ५ सय ९५ मतसहित अग्रस्थानमा छन् ।

खनाललाई ५ सय ४६ मतसहित नेकपा एमालेका सुरथ पुरीले पछ्याउँदै छन् ।

त्यसैगरि उपमेयर पदमा समेत गठबन्धनका उम्मेदवार रविराज दंगालले अग्रता लिएका छन् । उनले ५ सय ९५ मत ल्याएका छन् । उनलाई एमालेकी सोममाया थिङले ५ सय ४५ सहित पछयाइ रहेकी छिन् ।

वडा अध्यक्षमा पनि गठबन्धनका उम्मेदवार अगाडि छन् ।

यसअघि वडा नं. १३ मा कांग्रेसका सुर्य घलान निर्वाचित भएका थिए । २५४६ मतगणना हुदाँ गठबन्धनका उम्मेदवारकाे अग्रता देखिएकाे हाे ।

nijgadh-supermart-adz1200-630