skip this farak Kura Pravakar

चित्रे खाेलामा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

393 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : अछाममा डुबेर एक बालकको मृत्यु भएको छ ।
    ढकारी गाउँपालिका-१ मा चित्रे खेलामा नुहाउने क्रममा स्थानीय चन्द्रबहादुर बुढाका ७ वर्षीय छोरा खेमबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
     चित्रे खोलामा शुक्रवार दिउँसो नुहाउने क्रममा डुबेर बालकको मृत्यु ढकारी प्रहरी चौकीका इञ्चार्ज लाल सिंह विष्टले जनाएका छन् ।

nijgadh-supermart-adz1200-630