skip this farak Kura Pravakar

बाढीमा पसेर दाउरा निकाल्न खाेज्दा ज्यान गयाे

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

महेन्द्रनगर– बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ ।

जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी–३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

वादीलाई दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको हो । उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630