ई. मोविन आलमले पाए राष्ट्रिय युवा संघ नेपाल बाराको इन्चार्जको जिम्मेवारी
वि.सं.२०७८ माघ ९ आइतवार १३:४४
1.49K
shares

बारा : राष्ट्रिय युवा संघ नेपालको बारा जिल्लाको इन्चार्जको जिम्मेवारी ई. मोविन आलमले पाएकी छिन् ।
पोखरामा पुस २८ देखि ३० गतेसम्म भएको राष्ट्रिय युवा संघ नेपालको सचिवालयको बैठकबाट आलमले मधेस प्रदेश सह–इन्चार्ज तथा बारा जिल्ला ईन्चार्जको जिम्मेवारी पाएका हुन् ।
वि.सं.२०७८ माघ ९ आइतवार १३:४४

















