skip this

गैडाकोट जेसिसको अध्यक्षमा अधिकारी सर्वसम्मत

945 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : नवलपरासीको गैडाकोट जेसिसको अध्यक्षमा जेसी शंकर अधिकारी चयन भएका छन् ।
शनिबार भएको १६ औं साधारण सभाको राती भएको बन्दसत्रबाट अध्यक्षमा अधिकारी सर्वसम्मत चयन भएका हुन् ।
साधारण सभाले कार्यकारिणी उपाध्यक्षमा जेसी हरि पौडेल र जेसी विपिन पौडेल सर्वसम्मत चयन भएका छन् ।


त्यसैगरि उपाध्यक्षमा जेसी सन्देश पराजुली, जेसी रमेश कोईराला, जेसी कमल तिवारी, जेसी सृजना राना चयन भएका छन् ।
त्यस्तै महासचिवमा जेसी रोजन घिमिरे, कोषाध्यक्षमा जेसी इश्वर पौडेल भए ।
त्यस्तै सहसचिवमा जेसी तेजेन्द्र राना मगर, सहकोषाध्यक्षमा जेसी नविन सापकोटा चयन भएका छन् ।
साधारण सभाले कानुनी सल्लाहकारमा जेसी मदन सापकोटालाई मनोनयन गरेको छ ।

nijgadh-supermart-adz1200-630