skip this

फ्युचर होप नेपाल बाल आश्रममा मनाईन् पत्रकार अधिकारीले जन्म दिन

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : पत्रकार गीता अधिकारीले जन्म दिनको खुसी आश्रमका बालबालिकासंग बाँडेकी छिन् ।
मिलाप न्यूजकी कार्यकारी सम्पादक अधिकारीले फ्युचर होप नेपाल बाल आश्रममा आश्रीत २५ जना बालबालिकासंग जन्म दिन मनाएर खुसी साटेकी हुन् ।


पत्रकार अधिकारीले जन्म दिनलाई विशेष बनाउनका लागि परोपकारी संस्थामा गएर मनाउने गरेकी छिन् । पत्रकार अधिकारीले यो वर्ष शनिबार परेको जन्म दिन केक नकाटि बालबालिकासंग मनाएको बताईन् ।

nijgadh-supermart-adz1200-630