skip this farak Kura Pravakar

नेपालमा कोरोना भाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइयो

723 shares
oil-nigam-amlekhgunj-adv.jpeg

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा बिहीबारसम्म कोरोना भाइरस रोग (कोभिड-१९) विरुद्धको तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ ।

जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

 

nijgadh-supermart-adz1200-630