प्रदेश सभा उम्मेदवार राधाकाे काेल्हवीमा घरदैलो
वि.सं.२०७९ कात्तिक १७ बिहीवार २१:५१
1.61K
shares

बारा-बारा क्षेत्र नं. १ (क) का मधेस प्रदेश उम्मेदवार राधा चाैधरीले काेल्हवीमा घरदैलो गरेकी छिन् ।

नागरिक जनमुक्ति पार्टीकि उम्मेदवार चाैधरीले काेल्हवी नगरपालिका वडा नं. ७ काे धाेधर्पा, वडा नं. १० अमावमा घरदैलो गरेकी हुन् । उनी याे क्षेत्रकि एकमात्र महिला उम्मेदवार हुन् ।
वि.सं.२०७९ कात्तिक १७ बिहीवार २१:५१

















