skip this

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बाराको अध्यक्षमा पुनः रामजी प्रसाद बजगाइ चयन

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ बाराको सातौं अधिबेशन सम्पन्न भएको छ ।
अधिवेशनले पुनः रामजी प्रसाद बजगाइको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा बासुदेब तिमल्सिना, महासचिवमा सरस्वती सिलवाल, कोषाध्यक्षमा गिता घले, सचिवमा दिपक श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरि सदस्यमा निलम वाईवा, जंगबहादुर तामाङ, नारायण दाहाल, यशोदा बुढाथोकी चयन भएका छन् । आगामी बैठकले दुई जना सदस्य थप गर्नेछ ।

nijgadh-supermart-adz1200-630