skip this yams_Max_Hospital.jpeg

ईप्रका निजगढलाई प्रभु बैङ्क निजगढको रिफ्लेक्टिव बेल्ट सहयोग

648 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–ईलाका प्रहरी कार्यालय निजगढ, बारालाई निजगढ नगरपालिका–८ स्थित प्रभु बैङ्क निजगढ शाखाले सहयोग गरेको छ ।

ईलाका प्रहरी कार्यालय निजगढ बारा र मातहत प्रहरी कार्यालयहरु समेतको लागी प्रहरी कर्मचारीहरु डिउटी परिचालन र चेकिङको क्रममा प्रहरी कर्मचारीहरुले रातको समयमा प्रयोग गर्ने इलाष्टीक सेफ्टी वेस्ट रिफ्लेक्टिव बेल्ट सहयोग गरेको हो ।

बैंकका प्रतिनिधिले ईप्रका निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहलाई ३० थान रिफ्लेक्टिव बेल्ट सहयोग हस्तान्तरण गरेका हुन् ।

nijgadh-supermart-adz1200-630