बाराका उमेश कुशवाहको नेतृत्वमा आजपाको मधेस प्रदेश कमिटी पुर्नगठन (सूचिसहित)
वि.सं.२०८१ मंसिर १९ बुधवार २१:२८
588
shares
बारा–आम जनता पार्टी (आजपा) मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । बाराका उमेश कुशवाहाको अध्यक्षतामा दुई सय ७९ सदस्यीय मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ ।
आजपा मधेश प्रदेश इन्चार्जमा उपेन्द्र साह, सहइन्चार्जमा श्रीचन मुखिया, उपाध्यक्षहरुमा बबिता यादव, विजय साह र ममता शर्मा, सचिवमा भगवान पटेल, सह सचिवमा कामेश्वर साह, पपु साह र कोषाध्यक्षमा दिलिप साह र प्रवक्तामा हेमप्रसाद साह रहेका छन् ।
यी हुन् पुर्नगठित प्रदेश समिति :
वि.सं.२०८१ मंसिर १९ बुधवार २१:२८