skip this

हलो चुनाव चिन्ह नदिए स्थानीय निर्वाचन अवरोध गर्ने राप्रपा अध्यक्ष लिङदेनको चेतावनी

2.87K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय निर्वाचनमा हलो चुनाव चिन्ह नदिए चुनाव अवरोध गर्ने चेतावनी दिएका छन्।

आज बर्दियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनाव चिन्ह हलो नपाए चुनाव बिथोल्ने चेतावनी दिएका हुन्।

उनले आफ्नो पार्टीको चुनाव चिह्न हलो दिएर सम्भाव्य द्वन्द्व र मुठभेड रोक्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरे।

nijgadh-supermart-adz1200-630