शिवरात्रिमा पशुपति नियाल्ने शिवका दर्शक (फोटोफिचर)
वि.सं.२०७८ फागुन १७ मंगलवार १३:४५
1.42K
shares

काठमाडौं । विश्वभरका हिन्दु धर्मावलम्बीको आस्थाकाे केन्द्र पशुपतिमा शिवरात्रिकाे राैनक छ । देश-विदेशबाट भगवान शिवकाे भक्तहरु पशुपति क्षेत्रमा छन् । उज्यालो नहुदै लाइनमा बसेर मन्दिर पुग्न हजारौं भक्तहरु प्रतिक्षामा छन् ।
पशुपति मन्दिरमा पुगेर दर्शन गर्ने भाग्य सबैलाई हुदैन । आधआधि भक्तजन दर्शक बनेर फर्किन्छन् । मन्दिर आसपासबाट पशुपतिकाे टाढैबाट दर्शन गर्नेकाे संख्यापनि हजारौं छन् ।





















वि.सं.२०७८ फागुन १७ मंगलवार १३:४५
















