skip this farak Kura Pravakar

अफ्रिका कप अफ नेसन्सको उपाधि पहिलो पटक सेनेगललाई

837 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ । आइतबार राति भएको खेलमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक उपाधि उचालेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको समयमासमेत दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टीमा इजिप्तलाई ४-२ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो । सेनेगलको लागि साडियो मानेले गरेको गोल नै निर्णायक बन्यो ।

nijgadh-supermart-adz1200-630