नेपाल र भारतबीच पहिलो हाफमा गोलरहित बराबरी

वि.सं.२०७८ भदौ २० आइतवार १८:४०
768
shares

काठमाडौं : नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण खेल अहिले काठमाडौंस्थित दशरथ रंगशालामा चलिरहेको छ ।
जसअन्तर्गत पहिलो हाफ गोलरहित बराबरी सकिएको छ ।
यसअघि दुई टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल एक–एक गोलको बराबरीमा टुंगिएको थियो ।

वि.सं.२०७८ भदौ २० आइतवार १८:४०