skip this farak Kura Pravakar

आईपीएलमा पन्जावको जित

375 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : आईपीएल टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्स विजयी भएको छ । सारजाहमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ५ रनले हराएको छ ।
   पन्जाबले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।
     हैदरवादका लागि जासन होल्डरले अविजित ४७ रन बनाए । रिद्दिमान शाहले ३१ रन जोड्दा मनिस पाण्डेले १३ तथा केदार जादबले १२ रन बनाए।
ललयसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाए । पन्जाबका लागि एडिन मार्क्रमले २७ रन जोड्दा केएल राहुलले २१ रन बनाए ।
     हरप्रित अविजित १८ रन बनाए । जितसँगै ९ खेलमा १० अंक जोडेको पन्जाब तेस्रो स्थानमा उक्लिएको छ । पुछारमा रहेको हैदरावादको ९ खेलमा २ अंक छ ।

nijgadh-supermart-adz1200-630