skip this farak Kura Pravakar

च्याम्पियन्स लिग : वार्यनको शानदार जित

513 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले शानदार जित निकालेको छ ।
     समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बायर्नले डिनामो किभलाई ५-० को फराकिलो अन्तरले हराएको हो ।
    बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा सर्ज जिनाब्री,लोरी साने एरिक म्याक्सिम मोटिङले एक/एक गोल गरे ।
   जितसँगै समूह ई मा बायर्न २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । किभको २ खेलमा १ अंक छ ।

nijgadh-supermart-adz1200-630