skip this farak Kura Pravakar

सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडलाई अमेरिकाको मेरिल्यान्ड राज्यसभाद्वारा सम्मान

939 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं–सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडलाई अमेरिकाको मेरिल्यान्ड राज्यसभाद्वारा सम्मान गरिएको छ ।

नेपालमा रोजगारी सृजना गर्दै अवसरविहीन तथा ज्येष्ठ नागरिकप्रति गर्नुभएको योगदान र आर्थिक समृद्धिका लागि गर्नुभएको निरन्तर समर्पणका लागि हुनुभएकोमा बैंकका अध्यक्ष दुगडलाई सम्मान गरिएको हो ।

nijgadh-supermart-adz1200-630