कठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो हुँदैन –महेश बस्नेत
काठमाडौं। कठ्यांग्रिदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो नहुने नेकपा ( एमाले) का नेता महेश बस्नेतले... पुरा समाचार
बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ–करिस्मा मानन्धर
काठमाडौं ।नायिका तथा नेकपा एमाले नेता करिस्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी... पुरा समाचार
बैतडीबाट एमालेका भण्डारीको ‘ह्याट्रीक’
बैतडी-बैतडीबाट प्रतिनिधिसभा सांसदमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएकाछन् । पार्टी प्रदेश अध्यक्षसमेत रहेका भण्डारीले तेश्रो... पुरा समाचार
एउटै घोषणापत्र बनाउन नसक्ने गठबन्धनले साझा काम कसरी गर्छ ?– अध्यक्ष ओली
काठमाडौं, २७ कात्तिक । आइतबार कालिकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, ‘ गठबन्धनले के कार्यान्वयन... पुरा समाचार
जिल्लाको बेइज्जत गर्नेलाई किन भोट दिने –अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छाडा बोलेर डोटी जिल्लाकै बेइज्जत गर्ने नेतालाई भोट नदिन... पुरा समाचार
सत्यवतीलाई धार्मिक पर्यटन गन्तव्य बनाउने ठाकुर गैरेको संकल्प
काठमाडौं। एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताएका छन्... पुरा समाचार
विकास योजनाहरूबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा लिन्छु – विष्णु पौडेल
काठमाडौं। पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्वकांक्षी योजनाहरुको सुरुवात गर्नेमात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको... पुरा समाचार
मंसिर ४ को चुनाव एमालेका लागि महाभारतको युद्धजस्तै हो –पृथ्वीसुब्बा गुरुङ
काठमाडौं । नेकपा एमाले उपमहासचिव एवं लमजुङ प्रतिनिधिसभाका एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ४ मंसिरको चुनाव महाभारतको... पुरा समाचार
अध्यक्ष ओलीले आज गण्डकीका तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्दै
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने... पुरा समाचार
देश बदल्ने हो भने युवाले हस्तक्षेपकारी भूमिका बढाउनुपर्छ –सूर्य पाठक
काठमाडौं । नेकपा एमालेका नेता डा.सूर्य पाठकले युवा नेतृत्व चाहिन्छ भन्नेहरूले नै ८० वर्ष उमेर कटेकालाई... पुरा समाचार


















