skip this farak Kura Pravakar

‘ब्रदर’ समुहको मन्दिर सफाई अभियान

2.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । देशभरका विभिन्न क्षेत्रमा पेशा-व्यवसायमा आवद्ध युवाहरुको एउटा समुह ‘ब्रदर’ समुह मन्दिर सफाई अभियानमा जुटेको छ ।

समुहले शनिबार सिन्धुलीको कुशेश्वर महादेव मन्दिरको सरसफाइ तथा मन्दिर पेरिसरमा बत्ती जडान कार्य गरेको छ ।
समुहले यसअघि काभ्रेपलान्चोक भगवती मन्दिर सरसफाइ गरेको थियो ।

मन्दिर सरसफाई र मर्मत कार्य सेवाको एक माध्यम रहेकाले अभियान सञ्चालन गरिएको मुख्य अभियन्ता कोमल अग्रवालले जानकारी दिए । समुहले गरेको कार्यको प्रसंशा बटुलेपछि समुहलाई थप हौसला प्राप्त भएको अग्रवालले बताए ।

nijgadh-supermart-adz1200-630