आज प्री–ओपन सेसनमा नेप्से परिसूचक ४.३६ अंकले बढ्यो
वि.सं.२०७९ साउन २३ सोमवार ११:२०
1.01K
shares

काठमाडौं । आज प्री–ओपन सेसनमा नेप्से परिसूचक ४.३६ अंकले बढेर २१२८.१८ विन्दुमा पुगेको छ। सोही सेसनमा सेन्सेटिभ इण्डेक्स १.३६ अंकले बढेर ४१०.९१ विन्दुमा अडिएको छ।
२० कम्पनीको ७८४ कित्ता सेयर ४ लाख २४ हजार ३०९ रुपैयाँमा खरिद बिक्री भयो।सो सेसनमा कारोबार आएका १३ समूहमध्ये ११ को सूचक बढ्यो भने एकको घटयो। एकको अस्थिर रह्यो।
वि.सं.२०७९ साउन २३ सोमवार ११:२०
















