skip this farak Kura Pravakar

यसअघिका सरकारमा रहेका दलहरुले राज्यको संयन्त्रलाई चलाए–गृहमन्त्री लामिछाने

837 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गृहमन्त्री रबि लामिछानेले यसअघिका सरकारमा रहेका दलहरुले राज्यको संयन्त्रलाई चलाएको बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा सभामुख तथा उपसभामुखमा निर्वाचित सांसदलाई बधाई दिँदै यसअघिका सरकारमा रहेका दलहरुले राज्यको संयन्त्रलाई चलाइएको उनले बताएका हुन।यसभन्दा अघिका सरकारहरुले राज्यका संयन्त्रलाई थिलथिलो बनाएर छाडेकाले कामको रिजल्ट आउन केही समय लाग्ने उनको दाबी छ ।

त्यस्तै गृहमन्त्री लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताएका छन् । उनले गृह मन्त्रालय क्रसरका विषयमा , फरार सांसदका विषयमा र अन्दोलनरत अधिकारकर्मीका विषयमा गृहमन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताएका हुन् ।
https://www.facebook.com/faraknepaltv/videos/1246796542540037

nijgadh-supermart-adz1200-630