skip this

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

1.86K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।पार्टी केन्द्रीय कार्यालय,आलोकनगरमा बैठक सुरु हुने पार्टीका महासचिव वेदुराम भुषालले देशसञ्चारलाई जानकारी दिए।

बैठकमा केही दिनअघि सम्पन्न केन्द्रीय परिषद् बैठकले गरेका निर्णयहरू अगाडि बढाउने सन्दर्भमा छलफल हुने उनको भनाइ छ।पार्टीको यहि असार १३ र १४ गते बसेको केन्द्रीय परिषद्को पहिलो बैठकले सत्ता गठबन्धनलाई कायम राखेर आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जाने निर्णय गरेको छ।

nijgadh-supermart-adz1200-630