skip this

आज बुद्धजयन्ती : स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । विश्वभर शुक्रबार २५६७ औं बुद्धजयन्ती मनाइँदै छ । यसैक्रममा काठमाडौंको स्वयम्भू, बौद्धलगायतका स्थानमा बिहानैदेखि दशर्ननार्थीको भिड लागेको छ ।

सरकारले शुक्रबार बुद्धजयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

फाेटाे :

nijgadh-supermart-adz1200-630