skip this farak Kura Pravakar

संघीय सरकारमा बाराका दुई जना मन्त्री !

एमालेकी ज्वाला साह कृषि तथा पशु विकास र उपेन्द्र यादव स्वास्थ्य मन्त्री

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सरकार विस्तारसँगै संघीय सरकारमा बाराका दुई जना सांसदको प्रतिनिधित्व भएको छ ।

बारा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद ज्वाला कुमारी साह र उपनिर्वाचनमार्फत बाराको क्षेत्र नं. २ बाट निर्वाचित उपेन्द्र यादव संघीय सरकारमा मन्त्री बनेका हुन् ।

साह एमाले नेतृ हुन् भने यादव जसपा अध्यक्ष हुन् ।

nijgadh-supermart-adz1200-630