skip this farak Kura Pravakar

बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा एमाले विजयी

2.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकामा नेकपा माओबादी केन्द्रका अध्यक्ष उम्मेदवार हिमालय त्रिपाठी अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

त्रिपाठीले ९ हजार ३ सय ६७ मत ल्याए भने निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लाल बाहदुर श्रेष्ठले ८ हजार तीन सय ८ मत ल्याए ।

यस्तै उपाध्यक्ष पदमा नेकपा एमालेकी लक्ष्मी अधिकारी निर्वाचित भएकी छन् । लक्ष्मीले ८ हजार ८ सय ८५ ल्याईन भने उनको निकतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी पवित्रा अर्यालले ८ हजार तीन सय १५ मत ल्याईन् ।

nijgadh-supermart-adz1200-630