skip this

गोरखाको धार्चे गाउँपालिका–६ मा एमालेका घलेको प्यानल विजयी

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।गोरखाको धार्चे गाउँपालिका–६ मा एमालेका धनकुमार घलेको प्यानल विजयी भएको छ ।कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनका उम्मेदवार मानबहादुर गुरुङलाई ४ मतान्तरले हराएर उनी वडाध्यक्ष बनेका हुन् ।

घले ५ सय ६१ मतसहित विजयी हुँदा गुरुङले ५ सय ५७ मत पाएका छन् ।घले ०७४ को निर्वाचनमा पनि वडाध्यक्ष बनेका थिए ।

nijgadh-supermart-adz1200-630