धनुषाको जनकनन्दनी गाउँपलिका अध्यक्षमा यादव विजयी
वि.सं.२०७९ जेठ ३ मंगलवार ०८:११
1.7K
shares

काठमाडौं । धनुषाको एक पालिकामा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । जनकनन्दनी गाउँपलिकाको अध्यक्षमा जसपाका दिपेन यादव विजयी भएका हुन् ।
यादवले ३ हजार १ सय ५७ मत र उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७ सय ७८ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।
वि.सं.२०७९ जेठ ३ मंगलवार ०८:११

















