skip this farak Kura Pravakar

उच्च अदालत बार एशोसिएशन पाटनको नेतृत्वको लागि आज मतदान

2.84K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– उच्च अदालत बार एशोसिएशन पाटनको नेतृत्वको लागि आज मतदान हुदैँछ ।

हरिहरभवनस्थित उच्च अदालत बार एशोसिएशन पाटन परिषरमा आज विहान ९ बजेबाट मतदान सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ ।

२ हजार ८ सय २८ मतदाता रहेको उच्च अदालत बार एशोसिएशन पाटन कार्यसमिति चयनको लागि हुने मतदानले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, दुई महिला सदस्य, १२ जना खुला सदस्य निर्वाचित गर्नेछ ।

निर्वाचनमा दुई वटा प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । अधिवक्ता रामकृष्ण शर्माको नेतृत्वमा बृहत लोकतान्त्रिक गणतान्त्रिक प्रगतिशिल, समाजवादी, समावेशी तथा पेशागत कानुन व्यवसायिको नेतृत्व गरेर चुनावी प्रतिस्ष्र्धामा छन् भने अधिवक्ता शान्तिराम खतिवडाले पीपीएल र एसएलको नेतृत्व गर्दै चुनावी मैदानमा उत्रिएका छन् ।

यी हुन् दुई प्यानल

nijgadh-supermart-adz1200-630