हामी यो सरकारलाई समर्थन मात्रै गर्छौ, सरकारमा जाँदैनौ–राजेन्द्र लिङ्देन
वि.सं.२०७९ पुस ११ सोमवार १२:४७
834
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । उनले राप्रपा तत्काल सरकारमा नजाने भन्दै समर्थन मात्रै गर्ने बताएका छन् ।
अध्यक्ष लिङ्देनले आफ्नो पार्टी सरकारमा नगए पनि सरकारलाई समर्थन गर्ने जिकिर गरेका छन् । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका लिङदेनले भने, ‘हामी यो सरकारलाई समर्थन मात्रै गर्छौ, सरकारमा जाँदैनौ ।’
वि.सं.२०७९ पुस ११ सोमवार १२:४७

















