skip this

यी हुन् प्रभु साहको आम जनता पार्टीमा कसलाई के जिम्मेवारी ? (सूचिसहित)

आईटी आर्मी जन वर्गिय संगठन

1.97K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं–रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले घोषणा गरेको आम जनता पार्टीले प्रदेशको अध्यक्ष, इन्चार्ज, विभिन्न विभागको जिम्मेवारी तोकेको छ ।

काठमाण्डौंको कोटेश्वरमा आम जनता पार्टीको केन्द्रीय समितिको बिस्तारित बैठकबाट प्रभु साहको अध्यक्षतामा १५१ केन्द्रीय कमिटि गठन थिए । केन्द्रीय कमिटीसंगै पार्टीको सातै प्रदेश ईन्चार्ज, अध्यक्ष चयन गरेका हुन् ।

पार्टीले ९ वटा जनवर्गिय संगठन र ६ वटा विभाग समेत गठन गरेको साहका स्वकीय सचिव बालकृष्ण सापकोटाले जानकारी दिएका छन् ।

हेर्नुस् सूची

प्रभु साहले घोषणा गरे आम जनता पार्टी ! १५१ केन्द्रीय कमिटि गठन

nijgadh-supermart-adz1200-630