यादवको उम्मेदवारी बदर भएन, उपराष्ट्रपतिमा चारैजनाको उम्मेदवारी कायमै
वि.सं.२०७९ फागुन २८ आइतवार १२:२३
825
shares

काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको छ ।
सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको जानकारी दिएकी छन् । रामसहाय यादवको उम्मेदवारी बदर नभएपछि भएन, चारैजनाको उम्मेदवारी कायमै रहेको छ ।
वि.सं.२०७९ फागुन २८ आइतवार १२:२३
















