skip this

निर्वाचन आयुक्त तुलाधरले गरिन् मतदान

990 shares
oil-nigam-amlekhgunj-adv.jpeg

लमजुङ । निर्वाचन आयुक्त डा. जानुका कुमारी तुलाधरले मतदान गरेकी छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका-२ को महेन्द्र मन्दिर मावि परेवाडाडा क केन्द्रबाट उनले मतदान गरेकी हुन् ।

nijgadh-supermart-adz1200-630