skip this farak Kura Pravakar

गण्डकीका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालय श्रोतका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो ।पोखरेल आइतबार देखि नै अस्वस्थ थिए । रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो ।

उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए ।उनलाई अहिले पनि ज्वरो आइरहेको छ । अक्सिजनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनी सरकारी निवासमै आराम गरिरहेका छन् ।

nijgadh-supermart-adz1200-630