skip this

तेस्रो सोमबार पशुपतिमा यस्तो देखियो (फोटो फिचर)

1.47K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– हिन्दुहरुको ब्रत बस्ने महिना साउन महिना हो । यस महिनामा विशेष गरि महिलाहरु पतिको लामो आयूको लागि ब्रत बस्ने गर्दछन् ।

श्रावण महिनाको सोमबार विशेष दिन हो । यस दिन देश भरका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । पशुपतिमा भारत लगायत अन्य देशहरुबाट दर्शन गर्न आउने गर्दछन् ।

तस्बिरहरु : गेश कुमार श्रेष्ठ 

 

nijgadh-supermart-adz1200-630