skip this farak Kura Pravakar

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि

519 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९३६.३७ विन्दुमा आएको छ ।

३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो ।

कुल १८ वटा कारोबार भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

nijgadh-supermart-adz1200-630