साफ च्याम्पियनसिप उपाधि भिडन्तमा नेपाल र बंगलादेश [फोटो फिचर]
वि.सं.२०७९ असोज ३ सोमवार १९:४७
1.24K
shares

काठमाडौं-साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धामा रहेका छन् ।
यो समाचार तयार पार्दासम्म सोमबार दशरथ रंगशालामा बंगलादेशसँगको फाइनल भिडन्तमा नेपाल ३-१ ले पछि परेको छ ।
नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।







वि.सं.२०७९ असोज ३ सोमवार १९:४७
















