नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन–चित्रबहादुर केसी
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १०:५०
876
shares

काठमाडौं। नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दाबी गरेका छन् ।अध्यक्ष केसी बागलुङ १ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन् ।
उनले बाग्लुङमा चुनावी सभामा सम्बोधन गर्दै यस्तो बताएका हुन् । अध्यक्ष केसीले नेकपा एमालेले बारम्बार संसद भत्काएको र उसलाई भोट माग्ने अधिकार नभएको बताएका छन् । ४ मंसिरको निर्वाचनमा प्रतिगमन ढल्ने र सत्ता गठबन्धनले जितेर संविधानको रक्षा गर्ने उनको भनाई छ ।
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १०:५०
















