skip this

राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने तोसिमा कार्कीको घोषणा

945 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आफूले पाउने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद डा. तोसिमा कार्कीले बताएकी छन् । आज सामाजिक संजाल मार्फत आफ्नो धारणा राख्दै यस्तो बताएकी हुन । सांसद कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी हुन् ।

उनले तलब भत्ताको सुरुवात‘निःशुल्क महिनावारी सामाग्री अभियान’मा खर्च गरिने बताएकी छन् । ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विद्यालयहरूमा महिला छात्राहरूका निम्ति निःशुल्क सेनेटरी प्याड वितरणको लागि नपुगेका ठाउँमा आफ्नो कोषबाट दिने उनले उल्लेख गरेकी छन् ।

nijgadh-supermart-adz1200-630