skip this

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर हिँडे–रामचन्द्र पौडेल

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर हिँडेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । आइतबार बालुवाटारमा सत्ता गठबन्धनको बैठकबाट प्रचण्डले गठबन्धन तोडेर निस्केको नेता पौडेलको भनाइ छ ।

पौडेलले भने, ‘प्रचण्ड गठबन्धन टुट्यो भन्दै निस्किनुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकी रहेन । सरकार हाम्रो हातबाट बाहिर गयो ।’कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै राख्ने भन्दै अडान लिएपछि प्रचण्ड रिसाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

nijgadh-supermart-adz1200-630