skip this

सिके राउत पनि बालकोटमा

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी छिन् ।

ओली निवास छिर्दै गर्र्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको बताए ।

nijgadh-supermart-adz1200-630