skip this farak Kura Pravakar

माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आज बस्न लागेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित गरिएको छ । महासचिव देव गुरुङले अध्यक्षको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेपछि आजका लागि निर्धारित बैठक भोलि बस्ने गरी सरेको जानकारी दिएका छन्।

स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको गुरूङले जानकारी दिएका छन्।

nijgadh-supermart-adz1200-630