skip this farak Kura Pravakar

देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ–मेयर साह

855 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आजदेखि सिंहदरबारको फोहोर नउठ्ने काठमाडौँ महानगरका मेयर बालेन साहले बताएका छन् । आज समाजिक सञ्जाल मार्फत मेयर साहले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताएका छन्।

उनले लेखेका छन्, आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।

nijgadh-supermart-adz1200-630