बागमती प्रदेशका लागि २९७ कर्मचारी माग (विज्ञापनसहित)
वि.सं.२०७८ पुस १२ सोमवार ११:१२
1.06K
shares

काठमाडौँ : बागमती प्रदेश लोकसेवा आयोगले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
लोकसेवाले सोमबार एक सार्वजनिक सूचना जारी गरेर सहलेखापाल, सर्भे, सिभिल, भेटेरिनरी लगायत पदमा विज्ञापन खोलेको हो ।
आयोगले २९७ पदका लागि विज्ञापन आह्वान गरेको हो २ माघभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । 
वि.सं.२०७८ पुस १२ सोमवार ११:१२

















