एमाले निजगढ मतगणना : मतान्तर बढाउँदै संस्थापन ईतरका उम्मेदवार
वि.सं.२०८२ वैशाख २२ सोमवार १९:३०
2.16K
shares

बारा–बाराको निजगढस्थित नेकपा (एमाले) को नगर कमिटीको नयाँ नेतृत्वका लागि भएको मतदानको मत परिणाम सार्वजनिक भईरहदाँ संस्थापन ईतरका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन् ।
दुई सय ९८ मतदाता रहेको निजगढमा दुई सय ८९ मत खसेकोमा २ सय ५० मत गणना भईसकेको छ ।
अध्यक्ष
जयराम कुमार ८५
तिलक घलान १५३
उपाध्यक्ष
जितबहादुर तामाङ्ग ९२
सम्झना थापा लामिछाने १४२
सचिव
थानेश्वर सापकोटा १५९
प्रेमबहादुर कार्की ७६
उपसचिव
पुरुषोत्तम भट्टराई ९७
विजय तिमल्सिना ५४
हरि बर्तौला ५६
यी हुन् एमाले निजगढ अधिवेशनका मैदानमा उत्रिएका उम्मेदवार ! कित्ता क्लियर, अघोषित प्यानल
वि.सं.२०८२ वैशाख २२ सोमवार १९:३०
















