skip this farak Kura Pravakar

तराई–मधेस द्रुतमार्ग निर्माण २०८४ मा सम्पन्न गर्ने

810 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ -सरकारले काठमाडौँ तराई मधेस द्रुतमार्ग ८४ सालभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।

‘काठमाडौँ तराई मधेसको मधेस द्रुतमार्गको निर्माण कार्य आर्थिक वर्ष २०८३÷८४ भित्र सम्पन्न गरिने छ’, मन्त्री पौडेलको भनाइ छ ।

आगामी वर्ष ३७ किलोमिटर सडकमा सववेश, चार किलोमिटर सुरुङ र ६० वटा पुलको निर्माण सम्पन्न गर्ने पनि सरकारले जनाएको छ । सरकारले त्यसका लागि २४ अर्ब ४९ करोड रकम विनियोजन गरेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

nijgadh-supermart-adz1200-630