skip this farak Kura Pravakar

सुकुम्वासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश

132 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौ – सर्वोच्च अदालतले सुकुम्वासी बस्ती खाली नगराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

सुकुम्वासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध पेश भएको रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूलाई उनीहरू बसोबास गरेको ठाउँबाट विस्थापित गरी अन्यत्र व्यवस्थापन गर्ने सम्बन्धमा कानूनको उचित प्रक्रिया अवलम्बन गर्न भनेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले आज सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

nijgadh-supermart-adz1200-630