skip this farak Kura Pravakar

ओखलढुंगाको चिसंखुगढीमा बोलेरो जिप दुर्घटना,२ जनाको मृत्यु

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज बिहान ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ दियालेमा यात्रुबहाक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन् । ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए।

घटनामा परी घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ भने उक्त घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठको मृत्यु भएको छ ।

nijgadh-supermart-adz1200-630